जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस २४ गतेका लागि बोलायो साधारण सभा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस २४ गतेका लागि बोलायो साधारण सभा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पुस २४ गते ३४ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ३० गतेको सञ्चालक समितिको बैठकले एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह १२ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।

हाल यस बैंकको चुक्तापूँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा गत आवको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने तयारी बैंकले गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुन

2765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका