जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एनएमबि बैंकको एकै दिन ३ नयाँ शाखा सञ्चालन

एनएमबि बैंकको एकै दिन ३ नयाँ शाखा सञ्चालन

एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ । बैंकले उदयपुरको रौतमाई गाउँपालिका–०६,  चिसापानी, सप्तरीको तिरहुत गाउँपालिका–०४ डिमनमा, र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपामा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

यी नयाँ शाखासहित बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।

एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र १०,००० भन्दा बढी क्यूआर कोड मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

5015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका