जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • हिमालयन बैंकले सैनिक समाजलाई दियो एक थान कम्प्युटर सेट

हिमालयन बैंकले सैनिक समाजलाई दियो एक थान कम्प्युटर सेट

हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७ बाणस्थलीस्थित भूतपूर्व सैनिक सेवा समाजलाई सहयोग गरेको छ।

बैंकले समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको हो।

बैंकले यो संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा  कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणाले कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

9050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका