जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अर्बपति उद्योगी विनोद चौधरीले एनसीसी बैंकको १० लाख कित्ता शेयर श्रीमतीको नाममा किनेसंगै नबिल बैंक र एनसीसी बैंक बीच पर्दा भित्र मर्जरको होमवर्क ?

अर्बपति उद्योगी विनोद चौधरीले एनसीसी बैंकको १० लाख कित्ता शेयर श्रीमतीको नाममा किनेसंगै नबिल बैंक र एनसीसी बैंक बीच पर्दा भित्र मर्जरको होमवर्क ?

नेपालको पूरानो सक्षम र सबल बैंक नबिल बैंक लिमिटेड र आधाँ दर्जन विकास बैंकलाई मर्जर गरि आक्रमक व्यापार गर्दै आएको एनसीसी बैंक लिमिटेड बीच मर्जरको पर्दा भित्र होमवर्क भइरहेको फेला परेको छ ।

नबिल बैंक लिमिटेडको स्रोत नबोले पनि एनसीसी बैंक लिमिटेडको उच्च स्रोतले आर्थिक बजार न्यूज डटकमसंग खुलेरै भन्यो । नबिल बैंकसंग मर्ज गर्ने बारे भित्री रुपमै छलफल पटक÷पटक भएकै हो । आन्तरिक गृहकार्य केही समयमै सार्वजनिक गर्नेछौं र त्यो परिणाम मुखी नै हुनेछ । उनीले दाबी गर्दै भनेः– छलफलमा ४० प्रतिशत स्वाप रेसियोमा करिब सहमती नै भएको छ नि । उहाँकै शब्द सापटी लिने हो भने यी दुई बैंक बीच निकट भविष्यमा मर्ज नहोला भन्न सकिदैन ।

नबिल बैंकको वार्षिक साधारणसभाले उपयुक्त बैंक वित्तीय संस्थासँग मर्जरमा जानको लागि गर्नुपर्ने आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गरिसकेको छ । एनसीसी बैंकको वार्षिक साधारणसभाबाट पनि सोही प्रकारको निर्णय भएको छ । भन्दा फरक पर्दैन ।
यी दुबै बैंक संचालक समिति स्रोतहरुले भने यी दुई बैंक एकापसमा मर्ज हुने सम्भावना अधिक रहेको छ । अहिलेसम्म दुबै बैंकले गोप्य रुपमा विभिन्न चरणमा छलफल गरिसकेको भेटिएको छ ।

नबिल बैंक र एनसीसी बैंकबीचको स्वाप रेसियो पनि तय भएको देखिन्छ । ‘नबिलसँग मर्जरमा जादा स्वाप रेसियो कति हुने भन्ने पनि तय भइसकेको छ, बाँकी कुरा छिट्टै सार्वजनिक हुँदैछ,’ एनसीसी बैंक स्रोतले पंक्तिकारसंग खुलेरै भन्यो ।

दुबै बैंकले शाखा सञ्जालको फाइदाले गर्दा आफूलाई अघि बढाउन सके भन्ने विश्लेषण नबिल बैंकको छ । ग्लोबल आईएमई बैंकको काठमाडौं उपत्यकामा ५९ र उपत्यका बाहिर २०५ गरी २ सय ६४ शाखा छन् । यस्तै, एनआईसी एसिया बैंकको ३३३ वटा शाखा कार्यालय छन् ।

एनसीसी बैंकले भने ४० प्रतिशत स्वाप रेसियो हुनुपर्ने माग गरेको स्रोतको दाबी छ । अहिले एनसीसी र नबिल बैंकबीचमा स्वाप रेसियोमा कुरा मिलेको उच्च स्रोतको दाबी छ ।

अहिले नबिल बैंकलाई एनआइसी एसिया बैंकले जितिसकेको भन्दा फरक पदैन । ग्लोबल आईएमई बैंकले पनि आफूलाई पछि पार्ने डर नबिल बैंकको छ । यी दुबै बैंकले शाखा सञ्जालको फाइदाले गर्दा आफूलाई अघि बढाउन सके भन्ने विश्लेषण नबिल बैंकको छ ।
ग्लोबल आईएमई बैंकको काठमाडौं उपत्यकामा ५९ र उपत्यका बाहिर २०५ गरी २ सय ६४ शाखा छन् । यस्तै, एनआईसी एसिया बैंकको ३३३ वटा शाखा कार्यालय छन् ।

नबिल बैंकको शाखा संख्या ११९ छ भने एनसीसी बैंकको शाखा संख्या १२७ छ । नबिल आफैले शाखा खोलेर यी दुई बैंकको हाराहारीमा पुग्न समय लाग्ने विश्लेषण गर्दै उसले एनसीसीलाई आखाँ लगाएको स्रोतको दाबी छ । यस्तै, एनसीसी बैंकसँग भएको अचल सम्पत्ति पनि नबिलको लागि अर्काे आकर्षणको केन्द्र हो । भन्दा फरक पर्दैन ।

चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नबिल बैंकमा ५० प्रतिशत सेयर रहेको देखिन्छ । सारिका, छोरा निर्माण चौधरी सहित परिवार सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर रहेको छ ।

अहिले दोस्रो बजारमा नबिल बैंकको सेयर प्रतिकित्ता करिब १२ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ भने एनसीसी बैंकको सेयर प्रतिकित्ता करिब ४ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ भन्दा फरक पर्दैन ।

नबिल बैंक र एनसीसी बैंक मर्जरको छलफल भएकै बेला नबिल बैंकका प्रमोटर विनोद चौधरीले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा विनोद चौधरीले प्रवेश गरेका छन् भन्दा फरक पर्दैन । उनले श्रीमती सारिका चौधरीको नाममा करिब १० लाख कित्ता सेयर किनेको भेटिएको छ ।
नबिल र एनसीसी बैंक मर्जरको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेको बेलामा विनोद चौधरीले ठूलो मात्रामा सेयर किनेका एनसीसी बैंक सम्बद्ध स्रोतले बतायो ।

चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नबिल बैंकमा ५० प्रतिशत सेयर रहेको देखिन्छ । सारिका, छोरा निर्माण चौधरी सहित परिवार सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर रहेको छ ।

‘सारिका चौधरीको नाममा १० लाख कित्ता सेयर एनसीसी बैंकको देखिएको छ । उनले बुक क्लोज हुनुभन्दा एक साता अगाडिको उक्त सेयर किनेका छन् भन्दा फरक पर्दैन ।

विनोद चौधरीले श्रीमतीको नाममा करिब १० लाख कित्ता र अरुको आफन्तहरुको नाममा करिब ८ लाख कित्ता सेयर किनेको छन् भन्दा फरक पर्दैन । चौधरीको प्रवेशअघि बैंक सञ्चालक समितिमा को(को जाने भन्नेमा चर्को प्रतिस्पर्धाको वातावरण रहेको तर चौधरी

साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस २१ गते बुक क्लोज गरेको थियो । चौधरीले सेयर किन्दाको समयमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३१२ देखि ३६४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । चौधरीले कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेका छन् भन्दा फरक पर्दैन । चौधरीले सेयर किनेपछि एनसीसी बैंकमा हलचल नै मच्चिएको छ भन्दा फरक पर्दैन ।

एनसीसी बैंक नबिलमा मर्ज गराउन शुरुमा लक्ष्मी बहादुर श्रेष्ठले पहल गरेको र एनसीसीको सेयर किनाउन भने निर्मल प्रधानको भूमिका रहेको एनसीसी बैंकको उच्च स्रोतको दाबी छ । विनोद चौधरीले श्रीमतीको नाममा करिब १० लाख कित्ता र अरुको आफन्तहरुको नाममा करिब ८ लाख कित्ता सेयर किनेको छन् भन्दा फरक पर्दैन । चौधरीको प्रवेशअघि बैंक सञ्चालक समितिमा को(को जाने भन्नेमा चर्को प्रतिस्पर्धाको वातावरण रहेको तर चौधरीले सेयर किनेको देखिएपछि एकाएक बैंक सञ्चालक समिति चयनमा सर्वसहमतिको वातावरण बनेको भन्दा अब चाहि फरक पर्दैन ।

निजी क्षेत्रका दुई पुराना बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्ज तयारी र एनआईसी एसिया बैंक को प्रतिस्पर्धाको सामना गरिरहेको निजीक्षेत्रको सबैभन्दा ठूलो बैंक नबिल बैंकले आक्रामकरुपमा कारोबार विस्तारका लागि एनसीसी बैंकसंग मर्जर गर्न खोजी रहेको देखिन्छ । भन्दा फरक पर्दैन ।

नबिल बैंक लिमिटेडलाई आक्रामकरुपमा अगाडि बढाउनका लागि नबिल बैंकले पहिला नै व्यवस्थापनमा जुझारु युवा बैंकरलाई समेटिसकेको छ । अव सञ्चालक समितिले ठोस निर्णय गरेमा यस बैंकले फेरि एक नम्बरको पुरानो ताज फिर्ता लिनेछ । एनआईसीले प्रतिस्पर्धामा चुनौती दिन थालेपछि पुरानो हैसियत प्राप्त गर्न नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जमा जाने पक्कापक्की भैसकेको छ र डीडीएसमेत सकिएको छ भन्दा फरक पर्दैन ।

मर्जको अझ ठूलो र महत्वपूर्ण फाइदा शाखा सञ्जाल हो र त्यो पनि मजबूत हुने भएकोले मध्यम ठूला बैंकसँग नबिल बैंकले प्राथमिकता दिएको छ भन्दा फरक पर्दैन । भनिन्छ नबिल बैंकसंग मर्जर भए एनसीसी बैंकको उच्च कर्मचारीहरु मिलान गर्न खासै समस्या नरहेको एनसीसी बैंकका सीइओ रमेश राज अर्याल डिपुटी सीइओ बन्न तयार रहेको स्रोतको दाबी छ ।

कारोबार विस्तारमा एनआईसी बैंकले सबै बैंकलाई उछिनिसकेको र हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मिल्ने भएपछि अव नबिल बैंक पार्टनर खोज्न बाध्य भएको हो भन्दा फरक नहोला । सबैभन्दा ठूलो आकर्षण भने व्यापार विस्तार र नाफाको हो । ब्याजदरको स्प्रेड सम्बन्धी नियम मर्ज भएका बैंकलाई नलाग्ने भएकोले ठूलो नाफाको दृश्य अहिले नै देख्न सकिन्छ जसले बैंक मर्जरलाई प्रोत्साहित गरेको छ । पोर्टफोलियो ठूलो हुने र ठूलो पोर्टफोलियोमा स्प्रेडको सुविधा लिन पाउँदा मुनाफा धेरै नै हुनसक्ने देखिन्छ ।

मर्जको अझ ठूलो र महत्वपूर्ण फाइदा शाखा सञ्जाल हो र त्यो पनि मजबूत हुने भएकोले मध्यम ठूला बैंकसँग नबिल बैंकले प्राथमिकता दिएको छ भन्दा फरक पर्दैन । भनिन्छ नबिल बैंकसंग मर्जर भए एनसीसी बैंकको उच्च कर्मचारीहरु मिलान गर्न खासै समस्या नरहेको एनसीसी बैंकका सीइओ रमेश राज अर्याल डिपुटी सीइओ बन्न तयार रहेको स्रोतको दाबी छ । सचेत भया ।

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका