जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • प्रभु क्यापिटलको “प्रभु दाई” अनलाइन सेवा, के के पाइन्छ सेवा?

प्रभु क्यापिटलको “प्रभु दाई” अनलाइन सेवा, के के पाइन्छ सेवा?

प्रभु क्यापिटलले ग्राहकलाई क्यापिटलको विषयमा जानकारी दिन “प्रभु दाई” अनलाइन सेवा शुरु गरेको छ।

क्यापिटलको लगानी व्यवस्थापन, अनलाईन डिम्याट खाता, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी दिने छ।

यससँगै क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकले पाउने छन्।

क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि ग्राहकले पाउने छन्।

7955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?