जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल मनोनित भएका छन् कम्पनीको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी आनन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ श्यामप्रसाद बस्याल सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल पाण्डे, सजिव ढकाल, सरस्वती पाठक निर्वाचित भएका हुन्

सोही नव निर्वाचित सञ्चालहरुको बैठकबाट कम्पनीको अध्यक्षयमा श्यामप्रसाद बस्याल मनोनित भएको बैंकले एक सुचना प्रकाशन गर्दै जनाएको

8730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?