जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको नाफा २१% ले बढ्यो

कृषि विकास बैंकको नाफा २१% ले बढ्यो

कृषि विकास बैंकको नाफा २२.८० प्रतिशतले बढेर एक अर्ब ५८ करोड रुपैयाँ नाघेको छ। बैंकले साढे ६ अर्बले ब्यापार बढाएर नाफा बृद्धि गरेको हो।

यद्यपी बैंकको ब्याज खर्च २० प्रतिशतले बढ्दा ब्याज आम्दानि भने करिव ६ प्रतिशतले मात्र बढेको छ। एक वर्षको अवधिमा बैंकले निक्षेप ८ अर्ब ३३ करोडले बढाएको थियो।

बैंकसँग अहिले कुल निक्षैप १ खर्ब २७ अर्ब पुगेको छ भने ऋण एक खर्ब १५ अर्ब रुपैयाँ पुगेकोछ । बैंकको खराब कर्जा घट्न थालेको छ। बैंकको आधार दर पनि घटेको छ। स्प्रेड घटेपनि अझै नियामकीय प्रावधानभन्दा माथि छ  ।

8670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका