जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

कामना सेवा विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

कामना सेवा विकास बैंक लिमिटेडले डिबेञ्चर (ऋणपत्र) रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरिसकेको ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म विक्री गरी फागुन १२ गते बाँडफाँट गरेको थियो ।

उक्त ऋणपत्र विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गरेको थियो । डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै कम्पनीको ऋणपत्र व्यवस्थापन सम्बन्धी सम्पूर्ण जिम्वेवारी एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

6265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका