जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • चार वाणिज्य बैंकहरुको लगानी रहेको सम्राट सिमेन्टले गुणस्तर चिन्हको चरम दुरुपयोग, नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा कारवाही, सम्राट सिमेन्टको परिक्षण गर्दा गर्दै खुलेआम बिक्री वितरण गर्नु गैर कानुनी धन्दाः विभाग

चार वाणिज्य बैंकहरुको लगानी रहेको सम्राट सिमेन्टले गुणस्तर चिन्हको चरम दुरुपयोग, नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा कारवाही, सम्राट सिमेन्टको परिक्षण गर्दा गर्दै खुलेआम बिक्री वितरण गर्नु गैर कानुनी धन्दाः विभाग

१६ अर्ब भन्दा बढि लगानीमा स्थापना भएको र दैनिक ४५ सयटन सिमेन्ट उत्पादन गर्दै आएको सम्राट सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ भन्दा फरक पर्दैन । मुकुन्द तिमिल्सिना अध्यक्ष रहेका वासुदेव पाण्डे, अनिल रुदुटा, छुटन लामा र सुधिर तिमिल्सिनाहरुको लगानी रहेको सम्राट सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपालको गुणस्तर चिन्ह नै नलिई गैर कानुनीरुपमा सिमेन्ट बिक्री गरि अवैध काम गरेको भेटेपछि कारवाही गरेको पत्रचार गरेका छ भन्दा फरक पर्दैन ।

यति ठूलो लगानीमा खुलेको सिमेन्ट उद्योगले समेत यस्तो बदमासी गरेको भेटियो । गुणस्तर चिन्हको अनुचित प्रयोग गरेको आधारमा तीन महिना कैद र पाँच हजार जरीवाना हुने प्रावधान छ नि । सिमेन्ट उद्योगले एनएस चिन्हका लागि विभागमा आवेदन दिएको थियो । आवेदन दिएपछि विभागले एक चरण गुणस्तर परीक्षण समेत गरेको थियो । विभागले पटक÷पटक परीक्षण गरेर मात्रै गुणस्तर चिन्ह दिने गर्छ नि । उनीले थपे ।

राज्यका निकायहरुसंग लिनुपर्ने सुविधा, चिन्ह नलिई सत्ता र शक्तिको भरमा सम्राट सिमेन्टका अध्यक्ष मुकुन्द तिमिल्सिनाले राज्यलाई चुनौती दिने काम गरेका छन् भन्दा फरक पर्दैन ।
भनिन्छ सम्राट सिमिन्टले नाप तौल तथा गुणस्तर विभागमा परिक्षणका लागि निवेदन दर्ता गरे पनि विभागबाट गुणस्तर चिन्ह नपाउँदै अवैधरुपमा सिमेन्ट विक्री गर्नु गैर कानुनी काम भन्दा अब चाहि फरक पर्दैन ।
राज्यका निकायहरुसंग लिनुपर्ने सुविधा चिन्ह नलिई सत्ता र शक्तिको भरमा सम्राट सिमेन्टका अध्यक्ष मुकुन्द तिमिल्सिनाले राज्यलाई चुनौती दिने काम गरेका छन् भन्दा फरक पर्दैन ।
नेपाल गुणस्तर तथा नापतौल विभागले बजार अनुगमनको क्रममा ५३ ग्रेडको देव सम्राट प्रिमियम ओपिसी सिमेन्ट बिक्री गरेको भेटिएको छ । यो ग्रेडको सिमेन्टले एनएस चिन्ह पाएको छैन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले देव सम्राट ब्राण्डले गुणस्तर चिन्ह नपाएको बताउँदै भने–‘हामीले एनएस नदिँदै उद्योगले अवैधरुपमा प्रयोग गरेर सिमेन्ट बिक्री गरेको भेटियो ।’ यो अवैध काम हो । कारवाही जरुरी छ ।

अब हामी प्रमाण चिन्हको अनुचित प्रयोग गरेको आरोपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नेछौं । ‘यति ठूलो लगानीमा खुलेको सिमेन्ट उद्योगले समेत यस्तो बदमासी गरेको भेटियो । गुणस्तर चिन्हको अनुचित प्रयोग गरेको आधारमा तीन महिना कैद र पाँच हजार जरीवाना हुने प्रावधान छ नि । सिमेन्ट उद्योगले एनएस चिन्हका लागि विभागमा आवेदन दिएको थियो । आवेदन दिएपछि विभागले एक चरण गुणस्तर परीक्षण समेत गरेको थियो । विभागले पटक÷पटक परीक्षण गरेर मात्रै गुणस्तर चिन्ह दिने गर्छ नि । उनीले थपे ।

‘हामीले गुणस्तर चिन्ह दिँदा एकदमै राम्रोसँग परीक्षण गर्नुपर्छ । घर र भौतिक पूर्वाधार निर्माणमा सिमेन्टको गुणस्तर राम्रो भएन भने त्यसले ठूलो क्षति पुर्याउँछ । त्यही भएर यसमा सम्झौंता हुँदैन् । हामीले परीक्षण गर्दागर्दै सिमेन्ट बिक्री गर्नु गैरकानुनी हो । जिम्मेवारी उद्योगीले यस्तो अवैध काम गर्नुहुँदैन् नि ।

सम्राट सिमेन्टले दुई महिना अघिदेखि क्षमता विस्तार गरेर दैनिक ४५ सय टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । १६ अर्ब भन्दा बढि लगानी रहेको यो उद्योगको अध्यक्ष मुकुन्द तिमिल्सिना हुन् भने वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङटा, छुटेन लामा र सुधीर तिमिल्सिनाको लगानी देखिन्छ ।

अम्बे स्टिलमा रहेको थियो । तर, उनी सम्राट सिमेन्ट किन गैरकानुनी रुपमा बिक्री वितरण गर्दैछन् । यो खाजीकै विषय बनेको छ । हेक्का होस् । हिमालयन बैंक लिमिटेडको अग्रसरतामा एभरेष्ट बैंक, मेगा बैंक नेपाल र सिटिजन बैंकलगायतका बैंकहरुको मुख्य लगानी रहेको यो सम्राट सिमेन्टले गरेको अवैध धन्दाले बैंकहरुको लगानी फस्ने हो कि भन्ने डर बैंकरहरुलाई लागेको छ भन्दा फरक पर्दैन ।

मुकुन्दप्रसाद तिमिल्सिना व्यापारमा नयाँ अनुहार त होइनन् । सामान्य प्रोफाइलमा बस्न रुचाउने तिमिल्सिनाले यसभन्दा अघि अम्बे सिमेन्टमा समेत लगानी गरेका थिए । त्यस्तै, विभिन्न होइड्रो प्रोजेक्ट, कन्स्ट्रक्सन कम्पनी, हेलिकप्टरलगायतको व्यवसायमा सफल नेतृत्वदायी भूमिका निभाइसकेका छन् । उनको लगानी अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म फैलिएको छ । भिभो मोबाइलका अध्यक्ष पनि हुन् उनी ।

तिमिल्सिनाकै कम्पनीले नेपालका लागि करिब ५÷६ वटा विभिन्न ब्राण्डका मोबाइल आयात गर्दै आएको छ । योसँगै उनको लगानी शुभश्री अग्नी (प्युठान सिमेन्ट) मा पनि छ । त्यस्तै उनी भक्तपुर इँटा टायल कम्पनीमा पनि उनको लगानी छ । त्यसैगरी अम्बे स्टिलमा रहेको थियो । तर, उनी सम्राट सिमेन्ट किन गैरकानुनी रुपमा बिक्री वितरण गर्दैछन् । यो खाजीकै विषय बनेको छ । हेक्का होस् ।
हिमालयन बैंक लिमिटेडको अग्रसरतामा एभरेष्ट बैंक, मेगा बैंक नेपाल र सिटिजन बैंकलगायतका बैंकहरुको मुख्य लगानी रहेको यो सम्राट सिमेन्टले गरेको अवैध धन्दाले बैंकहरुको लगानी फस्ने हो कि भन्ने डर बैंकरहरुलाई लागेको छ भन्दा फरक पर्दैन । सचेत भया ।

8025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?