slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बैंकर्स संघको बैठकमा ब्याज बढ्ने !

बैंकर्स संघको बैठकमा ब्याज बढ्ने  !

चैतको अन्तिमतिर तरलता अभाव बढेर ब्याज दर बृद्धि हुने विश्लेषण बैंकरहरुले गरेका छन्। एक बर्ष पछाडि प्रत्यक्ष भेटेर बैंकर्स संघले डाकेको कार्य समिति बैठकमा चैत अन्तिमतिर तरलता अभाव चुलिने विश्लेषण भएको हो।

अध्यक्ष भुवन दहालले सोमबार बैठक डाकेका थिए। बैठकमा कार्य समितिका तीन जना बाहेक सबै उपस्थित थिए। सञ्चालक समिति बैठक परेर अनिल उपाध्याय र रमेशराज अर्याल आएनन् भने अनिल शाह बिदामा बसेका छन्।

‘तरलता अभाव हुन थालिसक्यो। चैतमा अरुबेला पनि अभाव हुन्थ्यो। यसपाली चैत अन्तिमतिर अभाव चुलिने छ’ संघको बैठकमा भएको छलफल बारे जानकारी दिँदै एक बैंकरले भने, ‘यसले ब्याज बढाउन दबाब दिन्छ।’

केही बैंकरले भने छोटो समयका लागि अभाव हुने भएकाले अहिले नै ब्याज नबढ्ला भनेरसमेत विश्लेषण सुनाएका थिए। तर कोभिडले अवस्था थप नबिग्रिएमा भने आगामी बर्ष तरलता अभाव चुलिने अधिकांसको विश्लेषण थियो।

स्वास्थ मन्त्रालयले हिजो कोरोनाको दोस्रो प्रकोप सुरु भएको भन्दै भिडभाड, नाराजुलुस नगर्न विज्ञप्ति जारी गरेको थियो। भारतमा संक्रमितसँगै मृत्युदर पनि बढिरहेको छ। यसले गर्दा अवस्था सामान्य हुँदैन कि भन्ने चिन्ता पनि बैंकरले ब्यक्त गरेका थिए।

चैत अन्तिममा भने तरलता अभाव भएर निक्षेपको ब्याज दर आधादेखि एक प्रतिशत बिन्दुसम्मले बढ्ने विश्लेषण बैठकम गरिएको थियो। बैठकमा दहालका साथै ज्ञानेन्द्र ढुङ्गाना, अनुपमा खुँजेली, दीपककुमार दे, कृष्णबहादुर अधिकारी, सन्तोष न्यौपाने, सुनिल केसी र अशोक राणा उपस्थित थिए।

बैठकमा सरकारले विकास खर्च बढाए अभाव लामो समय नरहने पनि विश्लेषण भएको थियो।

6245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका