जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

सानिमा बैंकले ग्राहकहरुको लागि“नववर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा १५ प्रतिशत वाअधिकतम् १,००० रुपैयाँसम्मको छुट प्राप्तगर्न सक्नुहुने बैंकले जनाएको छ । क्रेडिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा २० प्रतिशत वाअधिकतम् १,५०० रुपैयाँसम्मको छुट प्राप्तगर्न सक्नुहुनेछ ।

यो योजना२०७७चैत्र २९ देखि २०७८ वैशाख७गतेसम्मलागू हुनेछ ।उक्त सम्झौतापत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्गविभागकानिरज राजश्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका थिए । सानिमा बैंककोे डेबिट तथाक्रेडिट कार्डकालागि बैंकको वेभसाइटमा गई आवेदनदिन सकिन्छ ।

सानिमा बैंकको देशभर ८६ शाखाकार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंककोडेविट तथाक्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्गआउटलेट, होटेल, रेष्टुरेन्ट आदिमाविशेष छुटको व्यवस्था रहेको छ ।

8975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका