जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

रोजगाराको शिलशिलामा दुबईमा काम गर्दै आएका सिग्देलको असामायिक निधन भएको थियो । कम्पनीको दमौली शाखाले मृतक सिग्देलको श्रीमती अनिता पंगेनीलाई उक्र चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका गणडकी प्रदेश प्रमुख सूर्य प्रसाद घिमिरे, शाखा प्रमुख पुरुषोतम पण्डित र चिफ एजेन्सी म्यानेनजरको उपस्थितमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।

8300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका