जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडेल

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडेल

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल नियुक्त भएका छन् ।बैंकको वैशाख १३ गते सम्पन्न संचालक समितिको बैठकले पौडेललाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

 

5375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका