जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सोल्टी होटलको अधिकांश वित्तीय सूचक नकारात्मक

सोल्टी होटलको अधिकांश वित्तीय सूचक नकारात्मक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटलका अधिकांश वित्तीय सूचक नकारात्मक देखिएका छन्।

कम्पनीको प्रतिसेयर आम्दानी, सेयर पुँजी कोषको प्रतिफल र प्राइस अर्निङ रेसियो नकारात्मक देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यी सबै सूचकहरु सकारात्मक देखिएका थिए।

सेयरधनीको सेयर पुँजी कोषको प्रतिफल (०.०९) रहेको छ। जबकी गत वर्ष सोही अवधिमा ०.०८ थियो। कम्पनीको प्रतिसेयर आम्दानी (१.६२) रुपैयाँ छ। गत वर्ष सोही अवधिमा १.९२ रुपैयाँ थियो। त्यस्तै प्राइस अर्निङ रेसियो (१२३.३३) छ। गत वर्ष सोही अवधिमा ८६.५४ थियो।

9075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका