जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ऋणको नवीकरण अनुरोधका आधारमा गर्न बैंकलाई निर्देशन

ऋणको नवीकरण अनुरोधका आधारमा गर्न बैंकलाई निर्देशन

कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दती निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा हुने ब्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा गर्दै यस्तो ब्यवस्था मिलएको हो। सामान्य अवस्थामा यसका लागि ग्राहकले लिखित निवेदन दिनु पर्छ।

बैंकले आवश्यक नदेखेमा नवीकरण नगर्न पनि सक्थे। यसपालीलाई भने अनुरोधमा स्वत नवीकरण गर्ने ब्यवस्था मिलाइएको हो।

4590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका