जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानका प्रशासक पाठकको कार्यकाल सकियो

राष्ट्रिय बीमा संस्थानका प्रशासक पाठकको कार्यकाल सकियो

राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको तीन वर्षे कार्यकाल सकिएको छ । ठिक तीन वर्ष अगाडि जेठ ६ गतेको मन्त्रिपरिषदको बैठकले पाठकलाई प्रशासकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार आजदेखि कार्यकाल सकिदैछ । तर पाठकले  नियुक्तिपत्र भने जेठ १० गते लिएका थिए ।

नियुक्तिपत्रका आधारमा भने जेठ १० गते मात्रै कार्यकाल सकिन्छ । राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६६/६७ देखिको लेखापरिक्षण प्रतिवेदन स्वीकृत हुन सकेको छैन । पाठकले सीइओ भएर १ कार्यकाल विताउदा पनि संस्थाको लेखा प्रतिवेदन स्वीकृती गर्न सकेनन् । जसले गर्दा उनको कार्यकार्य सफल नरहेको देखिन्छ ।

5565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका