जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिनर्जी पावरको नाफा साढे १३ प्रतिशत घट्यो

सिनर्जी पावरको नाफा साढे १३ प्रतिशत घट्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले रू. ६ करोड २६ लाख ५३ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले १३ दशमलव ५५ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ७ करोड २४ लाख ७३ हजार थियो ।

यस वर्ष विद्युत विक्री आम्दानीमा कमि आउँदा कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष विद्युत विक्रीबाट रू. १६ करोड ८० लाख ४६ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४ लाख ८३ हजार मात्र आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी गत वर्षभन्दा यस वर्ष १० दशमलव ४५ प्रतिशत कम भएको हो ।

5395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका