जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल बैंकको कम्पनी सचिव परिवर्तन

नबिल बैंकको कम्पनी सचिव परिवर्तन

नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकका सचिव माधव प्रसाद रेग्मीले जेठ १५ गतेदेखि लागु हुने गरी बैंकको सेवाबाट राजिनामा दिएकाले सोही मितिदेखि लागू हुने गरी पौड्याललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

कम्पनीको जेठ ७ गतेको सञ्चालक समितिको बैठकले पौड्याललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पौड्याल बैंकका कानून प्रबन्धक समेत रहेका छन् ।

5450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका