जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियामवली २०७८ जारी भएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि विद्यमान विनियामवली संशोधन गरी विदेशी लगानीमा नयाँ नियम बनाएको हो ।

नेपाल राष्ट्र बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरी गरेको उक्त विनियामवलीमा अब विदेशी लगानी नेपालमा ल्याउँदा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउन वा पठाउनु पूर्व अनुसूची २ को ढाँचामा विदेशी विनिमय एकाइमा लिखित जानकारी भने दिनुपर्ने छ

6020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका