जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • डिप्रोक्स लघुवित्तले १० प्रतिशत ब्याज छुट दिने

डिप्रोक्स लघुवित्तले १० प्रतिशत ब्याज छुट दिने

डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले असार मसान्त भित्र सावा र ब्याज तिरेमा १० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

लघुवित्तले संचालक समितिको बैठकको निर्णय अनुसार ब्याज छुट सम्बन्धी सुचना जारी गदै कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण समस्यामा परेका आफना ग्राहकलाई विभिन्न प्रकारको छुट दिदै आएको छ ।

जसअनुसार लोन लिगेका ग्राहकले सम्झौता अनुसार यहि असार मसान्त भित्र बुझाउन बाँकि रहेको सम्पुर्ण किस्ता रकम अर्थात सावा र ब्याज तिरेमा ब्याजमा १० प्रतिशतसम्म छुट पाउने छन । भने असार महिना भित्र लघुवित्तलाई बुझाउन बाँकि रहेको ब्याज झुक्तानी गरेमा तिरेको ब्याजमा ८ प्रतिशत छुट पाउनेछन ।त्यसैगरी निषेधाज्ञा खुलेको ७ दिनसम्म कर्जाको किस्ता वा ब्याज तिरेमा हर्जना नलिने लघुवित्तले जानकारी दिएको छ ।

प्रत्येक सदस्यलाई स्वास्थ्य सामाग्राी
लघुवित्तले आफना ग्राहकलाई केहि राहात होस भन्ने उदेश्यले स्वास्थ्य साम्रागी वितरण गदै आएको छ । प्रत्येक सदस्यहरुलाई माक्स, सेनिटाइजर, साबुन वितरण गदै आएको लघुवित्तले जनाएको छ ।

यस्तो छ लघुवित्तले जारी गरेको ब्याज छुट सम्बन्धी सुचना :

6330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका