जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनी १० बर्षपछि बार्षिक साधारण सभा गर्ने तयारीमा

राष्ट्रिय बीमा कम्पनी १० बर्षपछि बार्षिक साधारण सभा गर्ने तयारीमा

राष्ट्रिय बीमा कम्पनीले १० बर्षको बार्षिक साधारण गर्ने तयारी गरेको छ । करिब १ दशकको वार्षिक साधारणसभा गर्न बाँकि रहेको राष्ट्रिय बीमा कम्पनीले साधारण सभा बोलाउने तयारी गरेको हो ।

कम्पनीले निरन्तर बार्षिक साधारण सभा नगरेर ३–४ बर्षको एकै पटक गर्ने गरेको छ । कम्पनीले २०७४ सालामा २०६०–०६१ देखि २०६२–०६३ को र २०७५ सालमा २०६२–०६३ देखि २०६७–०६८ सम्मको वार्षिक साधारणसभा एकैपटक गरेको थियो ।

कम्पनीका अनुसार वार्षिक साधारणसभा गर्न महालेखा परीक्षकबाट आर्थिक बर्ष २०७५–०७६ सम्मको लेखापरीक्षण गर्ने काम अन्तिम चरणमा पुगेकाले दसैँ अगावै बार्षिक साधारण सभा गर्ने तयारीमा रहेको छ । लेखापरीक्षणका आधारमा सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका सेयरधनीले लाभांश पाउनका लागी सबै आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदा पेशगरेपछि मात्रै वितरण गर्न पाउनेछ । बाँकी लेखापरिक्षण अवको ३ महिना भित्रमा पेश गर्ने लक्ष रहेपनि कोरोना महामारीले रोकिएको कम्पनीले जनाएको छ ।

5150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका