जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • सिर्जना फाइनान्सको संस्थापक शेयर साधारण शेयरमा परिणत

सिर्जना फाइनान्सको संस्थापक शेयर साधारण शेयरमा परिणत

सिर्जना फाइनान्स लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको छ । स्टकका अनुसार कम्पनीकोको ७ लाख ७० हजार २ सय ६३ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।

शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत  कायम भएको कम्पनीले जनाएकाे छ। अब कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ५२ः४८ को अनुपात कायम भएको नेप्सेले जनाएको छ ।

6480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?