जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंक कर्मचारीको तालिममा खर्च गर्नु पर्ने ब्यवस्थामा राष्ट्र बैंक लचक

बैंक कर्मचारीको तालिममा खर्च गर्नु पर्ने ब्यवस्थामा राष्ट्र बैंक लचक

नेपाल राष्ट्र बैंकले कोभिडका कारण कर्मचारी दक्षता अभिबृद्धिका लागि गरिने खर्चमा बैंक तथा वित्तीय संस्थालाई राहत दिएको छ।

पोहोरदेखि नै यसमा बैंक वित्तीय संस्थाहरुलाई राहत दिइएको हो।

प्रत्येक बर्ष अघिल्लो बर्षको कुल तलबभत्ता खर्चको न्यूनतम ३ प्रतिशत रकम तालिम तथा बृत्ति विकासमा खर्च गर्नु पर्ने ब्यवस्था छ। कोभिडका कारण यो हुन सकेको थिएन।

त्यसैले पोहोर यसलाई एक बर्ष सारिएको थियो। यसपाली पनि फेरि एक बर्ष सारिएको छ।

 

7320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका