जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंकको २८औं बार्षिकोत्सव

नेपाल एसबिआई बैंकको २८औं बार्षिकोत्सव

नेपाल एसबिआई बैंकले बैंकको २८औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ ।

वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभि८ एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डां आशिष ढुंगाना का साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

5090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका