जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर

मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर

बैंकिङ खबर/दुबईको मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा तारा मानन्धर नियुक्त हुनुभएको छ । मश्रेक बैंकको नेपाल प्रतिनिधि हेमा अधिकारी रहनुभएकाे छ । अधिकारी पछि मानन्धर सेकेण्डम्यानमा नियुक्त हुनुभएको हो । मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधि रहेका पृथ्वी श्रेष्ठको गत माघमा कोरोनाको कारण निधन भएपछि खाली रहेको थियो ।
यसअघि मानन्धर प्राइम कमर्सियल बैंकको एजिएम हुनुहुन्थ्यो । कैलाश विकास बैंकको डेपुटी सीईओ रहनुभएका मानन्धर कैलाश बैंकलाई प्राइम बैंकले अक्वायर गरेपछि प्राइममा सहायक महाप्रवन्धक हुनुभएको थियो ।

कैलाश विकास बैंक आउनुअघि मुक्तिनाथ र प्रभु बैंकको डेपुटी सीईओ भैसकेका मानन्धरको दुई दसकभन्दा बढी बैंकिङ अनुभव रहेको छ ।

5540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका