जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर स्याङ्जा मालपोतमा, राजस्व संकलन सहज हुने

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर स्याङ्जा मालपोतमा, राजस्व संकलन सहज हुने

माछापुच्छ्रे बैंकले स्याङ्जाको मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ।

मालपोल कार्यालयको राजस्व संकलन तथा त्यस क्षेत्रका बासिन्दाको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ।

साउन ५ गतेबाट संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको वालिङ् नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले उद्घाटन गरेका छन्।

बैंकले सातै प्रदेशमा १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ् सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको जनाएको छ।

 

8245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका