जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्र बैंकका अबकाश पाएका कर्मचारीलाई जरुरी सूचना

राष्ट्र बैंकका अबकाश पाएका कर्मचारीलाई जरुरी सूचना

नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्तभरण भएका कर्मचारीलाई बैंकले बैंक खाता उपलब्ध गराउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीले आफ्नो बैंक खाताको विवरण उलब्ध गराउन भनेको हो ।

निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीहरुले पेन्सन पट्टाको प्रतिलिपी, निजको बैंकको चेकको प्रतिलिपि र नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन भनेको छ ।

3085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका