जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । बैंकको ४ लाख ९८ हजार १९ दशमलव शून्य ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

अव बैंकको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।

7900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका