जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको भैसेपाटीमा नयाँ शाखा

एभरेष्ट बैंकको भैसेपाटीमा नयाँ शाखा

एभरेष्ट बैंकले ललितपुरको भैसेपाटीमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा १ सय ४ पुगेको छ। बैंकका सहायक महाप्रवन्धक केशवराज पौडेल र  ललितपुर महानगरपालिका वडा १८का अध्यक्ष पुरुषोत्तम खड्काले शाखाको संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजंग थापा, नेपाल प्रहरीका भैसेपाटी क्षेत्रका इन्चार्ज सन्तोष भट्टराई  र एभरेष्ट बैंकका बाग्मति प्रदेशका प्रवन्धक पुष्पराज उप्रेतीको उपस्थिती रहेको थियो।

बैंकले सो शाखाबाट अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा दिने जनाएको छ। बैंकका ११ लाख भन्दा बढी ग्राहक छन्

2655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका