जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सानिमा लाइफद्धारा ९३ लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफद्धारा ९३ लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीका बिमित प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजको हकवाला श्रीमती सुवार्ना थापालाई ९३ लाख ५२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

उक्त रकम बराबरको चेक कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

3935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका