जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा इक्विटी फण्डद्वारा ३३ प्रतिशत लाभांश घोषणा

सानिमा इक्विटी फण्डद्वारा ३३ प्रतिशत लाभांश घोषणा

सानिमा क्यापिटल अन्तर्गतका दुई वटा स्किमले लाभांश घोषणा गरेका छन्। सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश घोषणा गरेका हुन्।

सानिमा इक्विटी फण्डले गत बर्षको नाफाबाट ३३ प्रतिशत लाभांश बाँड्न लागेको हो। यसबापत सर्वसाधारण इकाइधनीले ४२ करोड ९० लाख रुपैयाँ लभांश पाउने छन्। 

सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत घोषणा गरेको छ। यसबाट सर्वसाधारणले ४ करोड ८० लाख रुपैयाँ पाउने छन्। 

सानिमा इक्विटी फण्डको आकार एक अर्ब ३० करोड रुपैयाँको छ। लार्ज क्यापको एक अर्ब २० करोड रुपैयाँको छ। कम्पनीले बुकक्लोजको मिति पछि तय गर्ने जनाएको छ।

4690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका