जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ५ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्दै यूनाइटेड इन्स्योरेन्स

५ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्दै यूनाइटेड इन्स्योरेन्स

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ५ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको शेयरधनीको नाममा रहेको उक्त शेयर विक्रीको लागि असोज २ गते ३५ दिने सूचना सार्वजनिक गरेको हो । यो शेयरको मूल्य भने तोकिएको छैन । 

उक्त शेयर खरीदका लागि संस्थापकहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । 

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई विक्री प्रक्रिया अगाडी बढाइने कम्पनीले जानकारी गराएको हो ।

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका