जोडिनुहोस
मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा लाइफद्धारा १ करोड ३४ लाख दाबी भुक्तानी

सानिमा लाइफद्धारा १ करोड ३४ लाख दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले कागजी प्रक्रिया पुरा गरेको सोही दिन भित्र एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको जनाएको छ

4415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका