जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश घोषणा गर्‍यो, ६ प्रतिशत बोनस सेयर दिने, २.६७ प्रतिशत नगद लाभांस

कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश घोषणा गर्‍यो, ६ प्रतिशत बोनस सेयर दिने, २.६७ प्रतिशत नगद लाभांस

कुमारी बैंकले गत वर्षको नाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ६ प्रतिशत बोनस सेयर र करसहित २.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंकले गत आर्थिक वर्ष १४ प्रतिशत लाभांस दिएको थियो भने त्यसभन्दा अघि १०.५३ प्रतिशत दिएको थियो। यसको एक वर्षअघि साढे ८ प्रतिशत दिएको थियो।

बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५ अर्ब ११ करोड रुपैयाँ छ। 

बैंकले गत आर्थिक वर्ष एक अर्ब ९ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।

7210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?