जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा बैंकद्वारा विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समितीलाई आर्थिक सहयोग

कामना सेवा बैंकद्वारा विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समितीलाई आर्थिक सहयोग

कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई रु। दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई रु। एक लाख आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका संचालकहरु बलराम बराल, देवकृष्ण काफ्ले, चतुराखर अधिकारी का साथै अन्य बैंकका कर्मचारीहरु तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन्

7380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका