जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनसीसी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमा विक्री खुला

एनसीसी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमा विक्री खुला

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी असोज २५ गते ३५ दिने सुचना जारी गरेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिदका लागि बैंकको कार्यालय, बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ । यस अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने समेत बैंकले जानकारी दिएको छ ।
 

4495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका