जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा घिमिरे नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा घिमिरे नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । सरकारले उनलाई नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।
सरकारले उनलाई ४ बर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको  हो । बीमा विज्ञ घिमिरे हाल उनी पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक पनि हुन् ।

यस्तै, कम्पनीको सञ्चालकमा मदन पोखरेललाई नियुक्त गरिएको छ । बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे हाल  पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक पनि हुन् ।साथै, सरकारले कम्पनीको सञ्चालकमा मदन पोखरेललाई नियुक्त गरिएको छ ।

3145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका