जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कहाँ छ बीमा समितिः किन हुँदैन मर्हजनलाई कारवाही ?

कहाँ छ बीमा समितिः किन हुँदैन मर्हजनलाई कारवाही ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका निवर्तमान सीइओ बीरकृष्ण मर्हजन बीमा समितिको निर्देशन विपरित कुलिङ पिरियड छल्दै नेपाल इन्स्योरेन्स कम्पनीमा बरिष्ठ नायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती लिएको भेटिएको छ । हाल उनी नेपाल इन्स्योरेन्समा कामु सीइओ भएका छन् । के उनीलाई बीमा समितिको निर्देशन लाग्दैन ? बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीमा बीमा समितिको निर्देशन विपरित १ करोड भन्दा बढि कर्जा लिएर विवादमा आएका मर्हजन फेरि बीमा समितिलाई चुनौती दिँदै चोर बाटोबाट नेपाल इन्स्योरेन्स कम्पनीको कामु सीइओ बन्दै सीइओ बन्दै छन् भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको थियो । तर नेपाल इन्स्योरेन्सले कार्तिक ७ गतेदेखि नै लागु हुने गरी डिसिओमा नियुक्त गरेको हो र कामु सीइओको जिम्मेवारी दिएको भेटिएको छ । प्रडेन्सियलमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका व्यक्तिलाई एक पद तल झारेर दुई दिन पनि कुलिङ पिरियड नराखी नियुक्ती दिइएको भेटिएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जनले कुलिङ पिरियड छल्दै नेपाल इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । नियम अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागु हुन्छ । उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा कार्तिक पहिलो साता राजिनामा दिएर बाहिरिएका थिए । भन्दा फरक पर्दैन ।
नेपाल इन्स्योरेन्स कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले कार्तिक ७ गतेदेखि नै लागु हुने गरी आगामी ४ वर्षको लागि बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएको भेटिएको छ । उनलाई कुलिङ पिरियड सकिने वित्तीकै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने गरी हाललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको एक सञ्चालकले आर्थिक बजार न्यूज डटकमसंग बताए ।

एउटा कम्पनीमा काम गरिरहेको प्रमुख कार्यकारी अधिकृतले भोलिपल्टै अर्को कम्पनीमा जिम्मेवारी बहन गर्दा संस्थागत सुशासनका हिसावले पनि राम्रो मानिदैन । बीमा समितिले बीमा क्षेत्रमा यस्तो अराजकतालाई नियन्त्रण गर्नु पर्ने देखिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा यस्तै हर्कत भएको पाइएपछि प्रमुख कार्यकारी अधिकृतले ६ महिनासम्म अन्य बैंक वित्तीय संस्थामा कुनै पनि भुमिकामा नियुक्त हुन नपाउने व्यवस्था गरिदिएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको थियो । तर नेपाल इन्स्योरेन्सले कार्तिक ७ गतेदेखि नै लागु हुने गरी डिसिओमा नियुक्त गरेको हो र कामु सीइओको जिम्मेवारी दिएको भेटिएको छ । प्रडेन्सियलमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका व्यक्तिलाई एक पद तल झारेर दुई दिन पनि कुलिङ पिरियड नराखी नियुक्ती दिइएको भेटिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस ।

एउटा कम्पनीमा काम गरिरहेको प्रमुख कार्यकारी अधिकृतले भोलिपल्टै अर्को कम्पनीमा जिम्मेवारी बहन गर्दा संस्थागत सुशासनका हिसावले पनि राम्रो मानिदैन । बीमा समितिले बीमा क्षेत्रमा यस्तो अराजकतालाई नियन्त्रण गर्नु पर्ने देखिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा यस्तै हर्कत भएको पाइएपछि प्रमुख कार्यकारी अधिकृतले ६ महिनासम्म अन्य बैंक वित्तीय संस्थामा कुनै पनि भुमिकामा नियुक्त हुन नपाउने व्यवस्था गरिदिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । तत्कालै मर्हजनलाई स्पष्टिकरण सोधियोस र सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्मालाई बर्खास्त गरियोस् ।

5105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका