जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नबिल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश, ३३.६ प्रतिशत बोनस सेयर दिने

नबिल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश, ३३.६ प्रतिशत बोनस सेयर दिने

नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ। बैंकले घोषणा गरेको लाभांश चार बर्षयताकै उच्च हो।

बैंकको अहिले १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ। यही पुँजीको ३८ प्रतिशत हुने गरी गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको हो।

बैंकले पोहोर चार अर्ब १४ करोड रुपैयाँ बितरणयोग्य नाफा गरेको थियो। बैंकले घोषणा गरेको लाभांश अन्य बाणिज्य बैंकहरुले घोषणा गरेको भन्दा धेरै हो ।

2455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका