जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ का २५ वर्षीय अमर नारायण दासलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले दासको साथबाट १६ लाख २० हजार ९०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको महाशाखाले जनाएको छ  ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?