जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा प्राधिकरणमा सिलवालको नेतृत्व पछि बीमा बजारले काँचुली फेर्दैः बीमा विधेयक सम्सोधन देखि पूँजी बृद्धि (मर्जर)मा चमत्कार !

बीमा प्राधिकरणमा सिलवालको नेतृत्व पछि बीमा बजारले काँचुली फेर्दैः बीमा विधेयक सम्सोधन देखि पूँजी बृद्धि (मर्जर)मा चमत्कार !

नेपालका जीवन र निजीवन बीमा कम्पनीहरुका भित्री बेथिती र बिकृतीलाई अन्त्य गर्न नेपाल बीमा प्राधिकरणमा सूर्य प्रसाद सिलवाल आएसंगै चमत्कार नै भएको छ भन्दा अब चाहि फरक पर्दैन । सिलवाल अध्यक्ष भएसंगै जीवन र निजीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि भएको छ । पूँजी बृद्धिकै कारण मर्जर भएर बीमा कम्पनी ठूला भएका मात्रै छैनन् व्यापार र नाफा समेत बढाएका छन् भन्दा अब फरक पर्दैन ।
जीवन र निजीवन बीमा कम्पनीहरु भित्र सुशासन बढेको मात्रै छैन बिमितले केही हदसम्म बीमा लेखको भुक्तानी पाउन थालेका छन् । यसले बीमा गर्नेहरुको संख्या बढेको मात्रै छैन सिलवाल बीमा प्राधकरणको अध्यक्ष भएपछि बीमा बजार करिब ४५ प्रतिशत माथी पुगेको छ भन्दा अन्यता नहोला । भनिन्छ सहि नेतृत्प र उसको मेहनत, लगनशिलता र अध्ययनले परिवर्तन हुन्छ । यस्तै गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सुलवालले भन्दा फरक पर्दैन ।

वर्षै देखि बीमा विधेयक पारित गर्नुपर्ने आवाज उठेपनि दुवै सदनबाट पास गरिएको थिएन । तर, बीमा प्राधिकरणमा अध्यक्ष सिलवाल आएको २ वर्ष भित्रै बीमा विधेयक संसोधन सहित पारित भएको छ ।

वर्षै देखि बीमा विधेयक पारित गर्नुपर्ने आवाज उठेपनि दुवै सदनबाट पास गरिएको थिएन । तर, बीमा प्राधिकरणमा अध्यक्ष सिलवाल आएको २ वर्ष भित्रै बीमा विधेयक संसोधन सहित पारित भएको छ । नेपाल बीमा समितिको नाम परिवर्तन गरी नेपाल बीमा प्राधिकरण भएको मात्रै छैन । पछिल्लो समय बीमा कम्पनीहरु माथी भएको कडा निर्देशनले बीमा कम्पनीहरु भित्र हुने विकृती र बेतिथीहरु केही हद सम्म कम भएको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

बीमा कम्पनी र बीमा समिति (प्राधिकरण) भित्रै भएको पूरानो जालोलाई अध्यक्ष सिलवाल तोड्न सफल भए यो नै ठूलो कुरा हो । पूरानै परम्पराबाट चल्दै आएको बीमा प्राधिकरण र बीमा कम्पनीहरु भित्र आधुनिक प्रविधिको सुरुवात सिलवालले गरेको भेटिएको छ ।

बीमा कम्पनी र बीमा समिति (प्राधिकरण) भित्रै भएको पूरानो जालोलाई अध्यक्ष सिलवाल तोड्न सफल भए यो नै ठूलो कुरा हो । पूरानै परम्पराबाट चल्दै आएको बीमा प्राधिकरण र बीमा कम्पनीहरु भित्र आधुनिक प्रविधिको सुरुवात सिलवालले गरेको भेटिएको छ । गृह सचिव समेत भइसकेका बीमा प्राधिकरणका अध्यक्ष सिलवालको काम गर्ने तरिका र नेतृत्वसंग भएको सम्बन्धकै कारण बीमा प्राधिकरण र बीमा कम्पनीहरुले नै काँचुली फेरेका छन् भन्दा अन्यथा नहोला ।

बीमा प्राधिकरणमा नियुक्त भएसंगै चर्चा भन्दा काममा बढि लागेका अध्यक्ष सिलवाल विभिन्न पार्टीका सरकार परिपर्तन भए पनि उनी कहिल्यै विवादमा आएनन् । यहि नै हो नेतृत्वले गर्ने काम कर्तव्य भन्दा फरक पर्दैन ।

बीमा प्राधिकरणमा नियुक्त भएसंगै चर्चा भन्दा काममा बढि लागेका अध्यक्ष सिलवाल विभिन्न पार्टीका सरकार परिपर्तन भए पनि उनी कहिल्यै विवादमा आएनन् । यहि नै हो नेतृत्वले गर्ने काम कर्तव्य भन्दा फरक पर्दैन । बीमा प्राधिकरणले बीमाको पहुँच बढाउन लघुबीमा कम्पनीका लाईसेन्स खुलाएर गाउँ गाउँमा बीमा बजार पु¥याउने काम समेत गरेको भेटिएको छ भन्दा फरक पर्दैन ।

बीमा बजार बढाउन सातवटै प्रदेशमा बीमा बजारको चेतनाको गोष्ठी देखि कृषि बीमाका बारेमा बीमा प्राधिकरण आफै लागि परेको देखिन्छ यी त केही उदाहरण मात्र हुन् । सिलवाल बीमा प्राधिकरणको अध्यक्ष भएपछि राम्रो काम धेरै भएका छन् ।

बीमा बजार बढाउन सातवटै प्रदेशमा बीमा बजारको चेतनाको गोष्ठी देखि कृषि बीमाका बारेमा बीमा प्राधिकरण आफै लागि परेको देखिन्छ यी त केही उदाहरण मात्र हुन् । सिलवाल बीमा प्राधिकरणको अध्यक्ष भएपछि राम्रो काम धेरै भएका छन् । बीमा कम्पनीहरु भित्रका फोहोर हटेको छ । बीमा बजारमा चमत्कारी सुधार भएको पकके छ । भन्दा फरक पर्दैन । भनिन्छ बीमा साथी हो भन्ने कुराको हेक्का हुन थालेको देखिन्छ । सचेत भया ।

1955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?