
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा अमात्यलाई चयन गरेको हो ।सोही बैठकले यसअघिका अध्यक्ष डा. आत्माराम घिमिरेले दिएको राजीनामा चैत १६ गते नै लागू हुनेगरी स्वीकृतसमेत गरेको छ।


सम्बन्धित समाचार

लोकप्रिय समाचार
