जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको नाफा बढ्यो

युनाइटेड इन्स्योरेन्सको नाफा बढ्यो

युनाइटेड इन्स्योरेन्स लिले आर्थिक वर्ष २०७६/७७ मा १०८ प्रतिशतले नाफा बढाएको  छ । कम्पनीले  २ करोड २९ लाखले नाफा बढेर चार करोड ४१ लाख पुगेको हो । कम्पनीले आव २०७५।७६ मा २ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो ।

युनाइटेडले बीमा शुल्क  पनि १७ करोडले बढाएर ६५ करोड पुर्याएको छ । अघिल्लो आव ३०७५/७६ मा ४८ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले ८.०१ प्रतिशतले बढाएर ६५ करोड पुर्याएको हो । चुक्ता पुँजी एक अर्ब २ करोड रहेको युनाइटेडको जगेडा कोषमा ३० करोड रुपैयाँ छ ।

कम्पनीले गत वर्ष ९० हजार ७ सय ९३ वटा बीमालेख जारी गरेको थियो । जसमध्ये नविकरण भएको बीमा लेखको संख्या ५ हजार ६ सय ९४ वटा छ । कम्पनीले दुई हजार ४२ वटा दावी वापत ४३ करोड ४ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

9655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका