जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • काठमाण्डौ युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट

काठमाण्डौ युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट

आगामी चैत २६ मा काठमाण्डौ युथ कनक्लेभ हुँदैछ । डिशहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्धेश्यले आयोजना हुन लागिरहेको छ ।
युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।

5710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?