जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • महालक्ष्मी बैंक र धुम्बाराहीको हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

महालक्ष्मी बैंक र धुम्बाराहीको हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र धुम्बाराहीको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच सहकार्य हुने भएको छ।
बैंक र हिमाल डेन्टलबीच भुक्तानीमा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ।

दुवै संस्थाको सम्झौता पछि बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई सबै दन्त सेवाहरुमा छुट पाउने बताइएको छ।

विद्युतीय कारोबार विकासमा थप सहयोग पुग्ने अपेक्षा बैंकको छ।

6230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?