जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकले अन्नपूर्ण केवलकारमा आकर्षक छुट प्राप्त गर्ने भएका छन् ।

बैंकका ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्बन्धि सम्झौतामा बैंक र अन्नपूर्ण केवलकार कम्पनीबिच सम्झौता भएको छ ।

नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै अन्नपूर्ण केवलकार सञ्चालनमा आएको हो ।

सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्नसक्नुहुनेछ ।

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

4110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका