जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा जनरल इन्स्योरेन्सले स्थगित साधारण सभा बोलायो

सानिमा जनरल इन्स्योरेन्सले स्थगित साधारण सभा बोलायो

सानिमा जनरल इन्स्योरेन्सले तेस्रो बार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीका कारण स्थगित गरिएको सभा पुनः बोलाएको हो । कम्पनीको अषाढ १ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो बार्षिक साधारण सभा अषाढ २३ गते बुधबार बोलाएको हो । कम्पनीको सभा केन्द्रिय कार्यालयमा बिहान साढे १० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

यसअघि संचालक समितिको बैठकले जेठ ११ गते साधारण सभा बोलाएको थियो । तर कोरोनाका कारण स्थगित गरिएको थियो ।

8760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?