जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • क्यूआर कोड मार्फत पैसा तिरेमा भ्याटमा १० प्रतिशत छुट

क्यूआर कोड मार्फत पैसा तिरेमा भ्याटमा १० प्रतिशत छुट

सरकारले क्यूआर कोड मार्फत कुन कुनै सामान किने वा शुल्क तिरे भ्याटको १० प्रतिशत शुल्क तत्काल पाइने नियम ल्याएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले क्यूआर कोडलाई प्रवद्र्धन गर्दै यस्तो व्यवस्था गरेका हुन् । यदी १०० रुपैयाँको सामान किन्दा १३ रुपैयाँ भ्याट तिनुपर्छ ।

7775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका