जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएमबि बैंकका ग्राहकले योयो जिपलाइनमा छटु पाउने

एनएमबि बैंकका ग्राहकले योयो जिपलाइनमा छटु पाउने

एनएमबि बैंकका ग्राहकले योयो जिपलाइनमा सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको छ ।

कम्पनी अन्तर्गत उपलब्ध स्काइ साइक्लिङ, जिपलाइन, स्वीङ, क्यानोपी र रेष्टुराँ एण्ड कफी शपमा सेवा लिँदा छुट पाइनेछ ।

बैंकका ग्राहकहरुले भिजा कार्डबाट भुक्तानी गर्दा विदाको दिन बाहेक १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र कम्पनीका तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन्

5370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका