जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा उच्चतम वार्षिक ब्याजदर

सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा उच्चतम वार्षिक ब्याजदर

सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहक वर्गको चाहना अनुरुप वार्षिक ८.०३ प्रतिशत व्याजप्राप्तगर्न सकिने ‘प्लाटिनम प्लस’नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्नुहुने ग्राहकहरु माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।
आकर्षक प्रतिफलका अतिरिक,प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले निम्न सुविधाहरु प्राप्त गर्नुहुनेछ :
-मासिक ब्याज भुक्तानी
-प्रायोरिटि बैंकिङ्ग सेवा
– लकर सेवाशुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षको लागि)
– पहिलो वर्ष निःशुल्क
-डेबिट कार्ड
-मोबाईल बैैंकिङ्ग BankSmart र एसएमएस अलर्ट सेवा
-इन्टरनेट बैैंकिङ्ग i-Connect
–  Uno क्रेडिट कार्ड
-डिम्याट-मेरो सेयर-सि–आस्वा
-प्रिपेड USD E-com कार्ड
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाताखोल्न सकिने छ ।

6765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका